१६ पुस २०८२, बुधबार | December 31, 2025

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै, माधव पक्ष अनुपस्थित हुने

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हुन । दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमाले सांसद विशाल भट्टराईले बताए । एमालेको अर्को पक्षले भने राष्ट्रिय भेला गरिरहेको छ । सानेपामा माधव नेपाल-झलनाथ खनाल पक्षको कार्यकर्ता भेला…