१६ पुस २०८२, बुधबार | December 31, 2025

दैलेखमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

दैलेख । दैलेखको आठविस नगरपालिका(१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी…