काठमाडौं । बिहिबार देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात…