१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सुध्रिएन मानव अधिकारः दाङमा मात्र ६० बालिका यौन हिंसामा

दाङ । दाङमा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको पाइएको छ । ईन्सेक दाङले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को घटना विवरणको समीक्षा कार्यक्रममा अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक गरेको हो । गएको एक वर्षमा जिल्लाभरमा भएका विभिन्न आपराधिक कार्यसँगै मानव अधिकारका घटनालाई सार्वजनिक गर्दै ईन्सेकले सबैभन्दा धेरै बलात्कारजन्य घटना…