काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा (एकीकृत समाजवादी) का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । नेकपा एमालेबाट फुटेर नेपाललगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन…