काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । भर्खरै सार्वजिनक मतपरिणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै…