१७ पुस २०८२, बिहिबार | January 1, 2026

नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन । बुधबार र बिहीबार सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना…