सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताएका छन् । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा शुक्रबार मुख्यमन्त्री शाहीले शुभकामना सन्देश दिँदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताएका छन् । “सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली…