काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु-यो । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले शुरु गरेको ‘कोरौँ मुहारचित्र’अन्तर्गत धुम्म्रवाराहीमा जम्मा भएका चित्रकार सामु लामिछाने झण्डै तीन घण्टा घेरिए । कलाकारसामु निलो कोट, सफेद चश्मा लगाएर रातो मेचमा बसेका लामिछानेको मुहारमा चमक भरिएको पाइन्थ्यो । लामिछानेको…