१७ पुस २०८२, बिहिबार | January 1, 2026

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी : विभिन्न विधातर्फका १८ खेलहरु सम्पन्न

बुटवल । चौथो बुटवल खुला लनटेनिस प्रतियोगिता अन्तरगत शनिबार दोस्रो दिनको खेलमा विभिन्न विधातर्फका १८ खेलहरु सम्पन्न भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा शनिबारको खेलमा पुरुष सिगलतर्फ अन्तिम ८ को टुगो लागेको छ । सिगलतर्फ प्रनव खनालले ईभ्याक जोशीलाई ६-०, ६-०, निहाल जेबी थापाले अनिल शाहिलाई ६-२, १-६, ६-४, रितिक रानाले अनिकेत अधिकारीलाई ६-०, ६-०,…