१७ पुस २०८२, बिहिबार | January 1, 2026

५० हजार घुससहित रुपन्देहीको गैडहवाबाट २ प्रहरी अधिकृत अख्तियारको नियन्त्रणमा

बुटवल । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलिले नियन्त्रणमा लिएको हो । उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर…