नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा लाखौं मूल्यको म्याद नाघेको औषधी नष्ट गर्न थालिएको जनाइएको छ । अस्पतालले लामो समयदेखि खरीद गरेर म्याद गुजारेपछि पनि कम्पनीहरुसँग सट्टाभर्ना नगरिएका औषधी नष्ट गर्न थालिएको स्रोतको दाबी छ । अस्पतालले औषधी खरीद गर्दा गरिएको सम्झौतामा जिवन रक्षासँग सम्बन्धित आपतकालिन औषधी बाहेकका औषधीहरु बाहेकका औषधीहरु…