११ श्रावण २०८३, सोमबार | July 27, 2026

हेटौंडामा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु, १६ जना घाइते

मकवानपुर । ट्रक र बस एकापसमा ठोकिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौंडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला…