११ श्रावण २०८३, सोमबार | July 27, 2026

पाल्पा-बुटवल सडक खण्ड १५ रातका लागि बन्द

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड मंसिर ६ गते सम्मका लागि रातीको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्न सवारी आवागमन बन्द गरिदिन निवेदन गरेको आधारमा सार्वजनिक तथा…