काठमाडौं । नयाँ राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न बसेको एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक नेपाल पक्षका प्रभावशाली नेता भिम रावल अनुपस्थित भएका छन् । काठमाडौं बुद्धनगर स्थित एक पार्टी प्यालेसमा जारी नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेता रावल अनुपस्थित भएका हुन् । एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यादलमा उनी नेपाल पक्षबाट…