१२ पुस २०८२, शनिबार | December 27, 2025

अज्ञात समूहद्धारा प्रदेशसभा समिति सभापतिको गाडीमा आगजनी

जाजरकोट । कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले लगाएको आगोबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका-७, पुन्मामा जलाइएको हो । बिहीबार राति आगो लगाएको…