१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु, २०१६ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जना नयाँ संक्रमित पुष्टि भएको छ । सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको तथा ४९१४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्ममा देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६…