१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पानीको विषयमा रौतहटको मौलापुरमा दुई परिवारबीच झडप, कैयौं घाइते

रौतहट । पानीको विषयलाई लिएर रौतहटमा दुई परिवारबीच झडप हुँदा कैयौं व्यक्ति घाइते भएका छन्। रौतहटको मौलापुर नगरपािलका वडा नं. १ मर्यादापुरमा शनिबार बिहान स्थानीय भुवन सोनार साह र हृदयनारायण यादवको बीच भएको थियो । घटननामा १२ जना भन्दा बढी घाइते भएका छन् । वर्षाको पानी सोनारले आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच…