१० श्रावण २०८३, आइतबार | July 27, 2026

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको अधिकांश भूभागमा सामान्य बदली रहेको छ । साथै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा सामान्य वर्षा भइरहेको छ । बंगालको खाडी र मध्य भारतमा रहेका…