८ बैशाख २०८३, मंगलबार | April 21, 2026

कोरोनाका ३९१ नयाँ संक्रमित थपिए, ६८० संक्रमणमुक्त



काठमाडौं । असोजको अन्तिम दिन आइतबार कोरोना भाइरसका ३९१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपान्ह जारी गरेको पछिल्लो कोरोना अपडेटअनुसार ८ हजार ७७ जनामा गरिएको परीक्षणमा ३९१ जनमा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको बीचमा ६८० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ६ जनाको मृत्यु भएको छ ।

आज देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ११ हजार २७८ होम आइसोलेसनमा रहेका छन् । १ हजार १९ संस्थागत आइसोलेसनमा बसेका छन् । भेन्टिलेटरमा ९८ जनाको उपचार भैरहेको छ भने २९९ जना संक्रमितको आईसीयूमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९७ दशमलव ०७ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : ३५ बजे

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा