काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ । फरक फरक ढंगले संसद विघटनका बिरुद्ध दर्ता भएका १३ वटा रिट निबदेनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । गत बुधवार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले प्रारम्भिक सुनुवाइ गर्दै संसद विघटनको कदममा ‘संवैधानिक…