सिरहा । सिरहामा एक युवक इनारभित्र मृत अवस्थामा फेला परेका छन् । सिरहाको नरहा गाउपालिका वडा नं. ३ नयाँ चोक चोइवास्थित इनारमा ती युवकको शव फेला परेको हो । मृतक युवक गोलबजार नगरपालिका ८ बस्ने २० वर्षका शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ । उनको शव शनिबार बिहान मृत अवस्थामा फेला परेको हो । महतो…