१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

तामाकोसीको सहायक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन

दोलखा । तामाकोसी नदीको सहयक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ। चीनको स्वशाससित क्षेत्र तिब्बतस्थित तिङ्ग्री काउन्टीनजिकै पर्ने उक्त रोङ्सी खोलाको पहिरो हटाउन चीनले आफ्नो टोली परिचालन गरेको हो । चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् । तर, तिब्बततर्फ भएका कारण ताल फुटाउन कतिजना चिनियाँ टोली…