काठमाडौं । शनिबार कोरोना संक्रमितको संख्या अझ घटेको छ । ११ हजार ६९६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४६८८ एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।…