बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेपछि प्रदेशसभा बैठक केहीबेरका लागि स्थपित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बहिस्कार गरेपछि प्रदेश सभा बैठक सवा ३ बजेसम्मको लागि स्थगित भएको हो । विपक्षी गठकन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका…