११ श्रावण २०८३, सोमबार | July 27, 2026

अखिल छैठौंको २२औं राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा

बुटवल । नेकपा मसाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को २२ औँ राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको पूर्व–उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । छैठौँको राष्ट्रिय सम्मेलनका लागि देशभरबाट प्रनिधिहरु बुटवल आइपुगेको सा संगठनका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले जनाकारी दिए…