११ श्रावण २०८३, सोमबार | July 27, 2026

धनुषामा एकै परिवारका तीन जना मृत फेला

जनकपुरधाम । धनुषामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको नगराईन नगरपालिका-४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।…