बुटवल । बीबीसीकोे बिश्वका १ सय प्रभावशाली महिलाको स्थान प्राप्त गर्न सफल किशोरी सपना रोका मगरले नेपालका राज्य संचालकहरुले चिसो भुंई र भोको पेटको अनुभव लिन नसकेको आरोप लगाएकी छिन् । म्याग्दीमा जन्मेपनि बुटवलबाट संघर्षको यात्रा तय गरेकी रोका बीबीसीको छनौटमा परेपछि पहिलो पटक बुटवल पुग्ने क्रममा खबरकुरासंग कुरा गर्दै उनले राज्यसंग सहि तथ्यांक नभएको…