११ श्रावण २०८३, सोमबार | July 27, 2026

माधव नेपालको साथ छाडेका १० भाईले हामीहरुलाई झुक्याए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा विचार नै नभएकोकारण विचारको बहस नहुने बताएका छन् । माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै उनले एमालेमा विचार भन्ने चिज नै नभएका कारण विचारमा बहस नभएर पद, सुविधा र अवसरका विषयमा मात्र बहस हुने गरेको बताएका हुन् । । एमालेमा विचार, सिद्धान्त…