१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाल प्रहरीको लुम्बिनी प्रदेश तालीम केन्द्रले मनायो ४४ औं वार्षीक उत्सव



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालीम केन्द्रले आफ्नो स्थापनाको ४४ औ वार्षीक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । तालीम केन्द्र स्थापना भएको ४४ बर्ष पुरा गरेको अवसरमा पारेर प्रहरी कर्मचारी बिच खेलकुद प्रतियोगीता रक्तदान प्रहरी कर्मचारी तथा परीवारलाई सम्मान लगायतका कार्यक्रम गरि वार्षीक उत्सव मनाएको प्रदेश तालीम केन्द्रले जनाएको छ ।

वार्षीक उत्सवका अवसरमा भएको बिशेष कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस प्रहरी तालीम केन्द्र बुटबलका प्रमुख समादेसक प्रहरी बरिष्ठ उपरीक्षक रामदत्त जोसीले प्रहरी क्रमचारीले तलीममा लिएका शिक्षा तथा सिपलाई आत्मसाथ र्गदै लैजानुपर्नेमा जोड दिए । उनले तालीम प्राप्त प्रहरीले अनुशासन लगनसील जस्ता कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै आफनो स्वास्थ्यलाई बिषेस ख्याल राख्दै उच्च अनुशासनमा रहि कर्तब्यनिष्ठपूर्ण भई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिनुका साथै सेवा निबृत्त पुर्व प्रहरी क्रर्मचारीलाई सम्मान र प्रहरी क्रर्मचारीका सन्ततीलाई शैक्षिक सामाग्री तथा नगद पुरस्कार समेत प्रदान गरीएको थियो । नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाको प्राबिधीक सहयोगमा ७० जना प्रहरी क्रर्मचारीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ८ : २६ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार