१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

लोकतन्त्र र संविधान बचाउन दलहरुबीच दिर्घकालिन सहकार्य आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेताहरूले संसद पुनर्स्थापना र लोकतन्त्रका लागि सुरु गरेको राजनीतिक र कानुनी लडाइँ सशक्त बनाउने बताएका हुन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा उपस्थित दलका नेताहरुले लोकतन्त्रको सुदृढीकरणका…