१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बाँकेमा पछिल्लो ३० घण्टामा मृत्युको संख्या शुन्य, आज थपिए २५ नयाँ संक्रमित

नेपालगन्ज । पछिल्लो ३० घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । तुलनात्मकरुपमा शुक्रबार भन्दा शनिबार संक्रमितको संख्या सानो संख्यमा बढेपनि मृत्युको संख्या शुन्य कायम रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा १८७ नमुना परीक्षण गर्दा जिल्ला भित्रका २५ जना सहित…