काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मतसहित विजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले भने एक मत पनि प्राप्त गरेनन । यसैगरी, गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरे ।…