नेपालगञ्ज । लागु औषधको कारोबारमा कुख्यात नेपाल प्रहरीको खोजि सूचिमा रहेका कल्लुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । नेपाल भारत सीमाको मुख्य बजार भारतको रुपैडियाबाट कल्लु सहित अन्य तीन जना नेपालीलाई दुई सय ६० ग्राम ब्राउनसुगर सहित एसएसबी र भारतीय प्रहरीको संयुक्त टोलिले पक्राउ…