बुटवल । रूपन्देहीको सांस्कृतिक नगरपालिकामा नक्कली जग्गाधनीसहित सबै कागजात किर्ते तयार गरी एक व्यक्तिको जग्गा अर्काका नाममा किनबेच गरिदिएकोे रहस्य खुलेको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नागरिकताको किर्ते प्रमाण बनाएर एकजना किसानको जग्गा अर्कैलाई जग्गा विक्री गरिएको रहश्य खुलेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामजान अलि मियाँको सिफारिसमा…