८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना बिशेष अस्पतालमा बेड नपाउँदा कपिलवस्तुका ७९ वर्षीय पुरुषको फिभर क्लिनीकमै मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका ६ बाट सोमबार बिहान १० बजे अस्पतालको फिभर क्लिनीकमा ल्याईएका ७९ वर्षीय पुरुषको राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार अस्पताल भर्ना भएलगत्तै कोरोना संक्रमणको…