१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रुपन्देहीमा ११५५ नमुना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा ११५५ नमुनाको पीसीआर परीक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । यसअघि सरदर ४० प्रतिशत माथिको अनुपातमा संक्रमण पुष्टि हुने गरेकोमा यस हप्तादेखि रुपन्देहीमा संक्रमण फैलिने अनुपात घटेको छ । २४ घण्टाको अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ४८३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।…