८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेमा रातपरेपछि कोरोना संक्रमितको धमाधम मृत्यु, आजमात्र ३ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमितको मृत्यु हुने क्रम जारी रहेको छ । मध्यान्ह बर्दिया ठाकुरद्धाराका २९ वर्षीय युवाको मृत्यु पछि कोरोना पुष्टि भएसँगै रात छिप्पिँदै जाँदा २ जना थप कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार राती ८ः१५ बजे बर्दिया बाँसगढी नगरपालिका ८ का…