जुम्ला । जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन छन् । कानुनत: २० वर्ष नपुगी बिवाह गर्न पाइँदैन । तर, जुम्लामा किशोरावस्थामै पनि बिवाह हुने गरेको छ । जनस्वस्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ सय ६० किशोरीले गर्भजाँच गराएका छन् । गत वर्षमा एक सय ८० ले निकै कमतौलका बच्चा जन्माएका थिए ।…