१९ बैशाख २०८३, शनिबार | May 3, 2026

रुपन्देहीको तिलोत्तमामा सुरुभयो कोभिड अस्पताल

बुटवल । तिलोत्तमा नगरपालिकाको अगुवाईमा वडा नं ९ स्थित केवलानीमा अस्थाई कोरोना अस्पताल सेवा शुरु भएको छ । आजबमट सञ्चालनमा आएको सो अस्पतालको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कोरोना फोकलपर्सन केशव भट्टराईलाई साचो हस्तान्तरण गरेर उदघाटन् गरेका छन् । नवनिर्मित सभा हललाई छोटो समयमा अत्याधुनिक अस्पतालका रुपमा पूवार्धार बिकास गरिएको नगरप्रमुख घिमिरेले बताए । नगरपालिकाको…