७ पुस २०८२, सोमबार | December 22, 2025

सोमबार रुपन्देहीमा १६२ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल । सोमबार रुपन्देहीमा ८० जना महिला र ८२ जना पुरुष गरी थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ५५, सिद्धार्थनगर नगरपालिकाका ३३, तिलोत्तमा नगरपालिकाका ४०, शुद्धोधन गाउँपालिकाका ६, देवदह नगरपालिकाका ४, रोहिणी गाउँपालिकाका २, सैनामैना नगरपालिकाका १३, सियारी गाउँपालिकाका ६, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया…