१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सोमबार रुपन्देहीमा १६२ जनामा कोरोना संक्रमण पुष्टि



बुटवल । सोमबार रुपन्देहीमा ८० जना महिला र ८२ जना पुरुष गरी थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ५५, सिद्धार्थनगर नगरपालिकाका ३३, तिलोत्तमा नगरपालिकाका ४०, शुद्धोधन गाउँपालिकाका ६, देवदह नगरपालिकाका ४, रोहिणी गाउँपालिकाका २, सैनामैना नगरपालिकाका १३, सियारी गाउँपालिकाका ६, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया र कञ्चन गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ४ सय ३२ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा ४ हजार ६ सय ५१ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय ६ संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ३८ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान