७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना निको हुने दर वृद्धि

काठमाडौं । नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज एक हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये,…