७ पुस २०८२, सोमबार | December 22, 2025

नेपाल भाषा साहित्यमा युवाको आकर्षण बढाउन जोड

भादगाउँ । युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आज आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए । सम्मेलनको उद्घाटन गर्दै गुठीमा पूर्वाध्यक्ष गोविन्दमान श्रेष्ठले उनले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना…