३० पुस २०८२, बुधबार | January 14, 2026

अब कोरोनाको दैनिक ‘प्रेस ब्रिफिङ’ आइतबार र बुधबार मात्र हुने



काठमाडौं । कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने नियमित प्रेस ब्रिफिङ अब दैनिक नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब आइतबार र बुधबार दिउँसो ४:१५ बजेमात्रै प्रेस ब्रिफिङ राखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए । उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबारमात्रै गरिने जानकारी दिए ।

२४ घन्टाको अपडेटलाई भने दैनिक ४:३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ५० बजे

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध