धनगढी । स्यानिटाइजर पिउँदा कैलालीका एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले बिहीबार स्यानिटाइजर पिएका थिए । स्यानिटाइजर पिएर बिरामी परेका उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुरुआतमा उनको स्थानीय मेडिकलमा उपचार भएको थियो । सामान्य…