१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

डाईभर्सन बगाउदा नारायणगढ-बुटवल राजमार्ग अवरुद्ध

कावासोती । नवलपुरको गैडाकोटमा डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार गए राति देखि डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ-बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा…