नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कारोना संक्रमण पुष्टि भएको छ । भौतिकरुपमा आफै कोरोना नियन्त्रणमा खटिने प्रमुख जिल्ला अधिकारीकारुपमा ख्याती कमाएका कुरुम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको उनी आफै सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन् । बाँकेका कोरोना भाइरस अनियन्त्रितरुपमा फैलिएपछि स्थानीय राजनितिकदलहरुले सक्रिय प्रशासकको माग गरे अनुसार कुरुम्वाङलाई गृह मन्त्रालयले स्याङ्जाबाट…