७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना संक्रमणबाट तिलोत्तमामा थप एक पुरुषको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट तिलोत्तमामा थप एक पुरुषको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा न २ निवासी ४७ बर्षिय पुरुषको मृत्यु भएको हो । लामो समयदेखि स्वासप्रस्वास, प्रेसरको समस्या रहेको उनी ७ दिन देखी होम आइसोलेसनमै रहेका थिए । स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ आज बिहान क्रिमसन अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका…