७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : सामान्यतया सफा, केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । आजको मौसमलाई प्रभावित पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि…